spot_img

सुखचैनामा मावीमा छात्रबृत बितरण

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा वीरगज, २४ असार,
श्रीनेरा गीता गजेन्द्रराज जोशी मावि सुखचैनाले आज एक कार्यक्रमको आयोजना गरि जेहन्दार वीद्यार्थीहरुलाई छात्रबृत बितरण गरेको छ ।
सो बिद्यालयमा अध्यणरथ बिद्यार्थीहरु मध्ये २५५ जना छात्रा र दलित विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो । बिद्यालयका प्रधानध्यापक अरविन्द लालको अध्यक्ष्ँतामा सुरु भएको कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार,पूर्व विदालय व्यवस्तापन समितीका अध्यक्ष जितेन्द्र वर्तमान सदस्य सरोज यादव लगाएत अभिभावहरुको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर