spot_img

गढीमाई मेलामा चार हजार कपडा वितरण

पढ्न छुटाउनुभयो ?

वीरगंज २२ मंसिर । वीरगंज कपडा बैंकले विश्वप्रसिद्ध गढिमाइको पन्चवर्षिय मेलाको अवसरमा निशुल्क कपडा बितरण गरेको छ । बारा कुर्मी सेवा समितिको पन्डाल मेला परिसरमा आयोजना भएको कार्यक्रममा ४ हजार कपडा बितरण गरिएको वीरगन्ज कपडा बैंकका सचीव कन्हैया पटेलले बताए । कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष मनोज मिश्रा, संरक्षक सुरेन्द्र कुर्मी, सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता, केदार गुप्ता , पवन गुप्ता, सदस्यहरु संजय पटेल, राजेश पटेल, विशेस्वर पटेल, आकाश पटेल, श्रवन बहादुर रायमाझी, राजेन्द्र भट्टराई जानकी देविलगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर