spot_img

पोखरीमा महिलाको शव भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ फागुन/ वीरगंज महानगर–१७ अलौंस्थित हुलाकी राजमार्गनजीकैको पोखरीमा एकजना महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
रातो रड्ढो स्वेटर र पहेंलो पेटीकोट लगाएको ६० वर्षीया महिलाको मृत अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा लगिएको छ । महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

नेपाल जनता पार्टी द्वारा पर्सा जिल्ला क्षेत्र न.4 मा प्रतिनिधि सभा उम्मेदवार पूर्व प्रहरी निरीक्षक अरुण कुशवाहा घोषित

बीरगंज 26 पूस/नेपाल जनता पार्टी (नेजपा) पर्सा जिल्ला समितिले आज छिपहरमाई गाउपालिक भिस्वा श्री बौद्धिमाई मन्दिर प्रागंणमा भएको कार्यक्रममा...

सम्बन्धित खबर