spot_img

सिम्रौनगढमा करेन्ट लागेर वडाध्यक्षको छोराको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ साउन । बाराको सिम्रौनगढ नगरपालिका–६ का वडाध्यक्षको छोराको करेन्ट लागेर मृत्यु भएको छ ।
अमरपुरमा वडाध्यक्ष नन्दकिशोरप्रसाद जयसवालको १९ वर्षीय छोरा दीपककुमार जयसवालको मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका दीपकको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

आजपा र जन अधिकार पार्टी बीच पार्टी एकीकरण

वीरगंज, 30 पुस /आम जनता पार्टी (आजपा) र जन अधिकार पार्टी नेपाल बीच पार्टी एकता भएको छ । जन...

सम्बन्धित खबर