दिपक कुशवहा वीरगज,२९ पुष/वीमनपा २४ रामगढवामा रहेको गुगल एकेडमीले आफनो स्थपना दिवसको अवसरमा आज बिभिन्न कार्यक्रमको अयोजना गरि आज सम्पन गरेको छ । 

बिद्यालयले ५० भन्दा बढी अतरिक्त क्रियाकपालको अयोजना गरी उत्कृट गर्ने बिद्यार्थीहरुलाई समान तथा पुरुस्कृत गरेका थिए ।
कार्यक्रमको निर्णाय समितीमा श्रीजंग श्रीपुर सेना व्यारेकका उपसेनानी दिपेश अधिकारी,जम्दार कमल अधिकारी रहेका थिए । 

सो बिद्यालयले एक औपचारीक कार्यक्रमको समेत अयोजना गरि बिभिन्न क्रियकलापमा सहभागी बिद्यार्थीहरुलाई समान गरेक थिए । बिद्यालयका प्रधनाध्यापक नरेश राउत कुर्मीको सभापतित्वमा सुरु भएको कार्यक्रममा वडाध्यक्ष बिजय कुर्मी,अभिभावक रामानन्द पटेल, एनपेव्सनका नगर अध्यक्ष जियालाल गुप्ता,कन्हैया गुप्ता, बिद्यालयका संयोजक एसके लामा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहजीकरण शिक्षकदय आदित्य कलवार र प्रेणा श्रीवास्तवले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्




