spot_img

गुगल एकेडमिकद्धरा आज भव्य कार्यक्रम सम्पन

पढ्न छुटाउनुभयो ?

 दिपक कुशवहा वीरगज,२९ पुष/वीमनपा २४ रामगढवामा रहेको गुगल एकेडमीले आफनो स्थपना दिवसको अवसरमा आज बिभिन्न कार्यक्रमको अयोजना गरि आज सम्पन गरेको छ ।
बिद्यालयले ५० भन्दा बढी अतरिक्त क्रियाकपालको अयोजना गरी उत्कृट गर्ने बिद्यार्थीहरुलाई समान तथा पुरुस्कृत गरेका थिए ।
कार्यक्रमको निर्णाय समितीमा श्रीजंग श्रीपुर सेना व्यारेकका उपसेनानी दिपेश अधिकारी,जम्दार कमल अधिकारी रहेका थिए ।
सो बिद्यालयले एक औपचारीक कार्यक्रमको समेत अयोजना गरि बिभिन्न क्रियकलापमा सहभागी बिद्यार्थीहरुलाई समान गरेक थिए । बिद्यालयका प्रधनाध्यापक नरेश राउत कुर्मीको सभापतित्वमा सुरु भएको कार्यक्रममा वडाध्यक्ष बिजय कुर्मी,अभिभावक रामानन्द पटेल, एनपेव्सनका नगर अध्यक्ष जियालाल गुप्ता,कन्हैया गुप्ता, बिद्यालयका संयोजक एसके लामा लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहजीकरण शिक्षकदय आदित्य कलवार र प्रेणा श्रीवास्तवले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जति सम्पत्ति सार्वजनिक गरे, त्यो नै विवादास्पद बन्यो । सयौं रोपनी जग्गा...

सम्बन्धित खबर