spot_img

पर्सामा विद्यार्थी र प्रहरीबीच झडप, ६ जना घाइते

पढ्न छुटाउनुभयो ?

वीरगंज,२१ असोज ।
शिक्ष्Fक सरुवा र राम्रो पठनपाठन नभएको विरोधमा पर्सा जिल्लाको विन्दबासिनी गाउँपालिकामा विद्यार्थीहरुले प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । झडपमा ६ जना विद्यार्थी घाइते भएका छन् ।
आज गर्दाैल माध्यमिक विद्यालय र बहुअर्वा भाटामा अध्ययनरत विद्यार्थीहरूले विद्यालय घेराउ गर्न जाँदा प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जमा कृष्ण मुखिया, विशाल कुमार यादव, अरबिन्द पटेल, निरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव घाइते भएका छन् ।
गर्दाैलका स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकहरूको सरूवा गरेको तथा बहुअर्वामा राम्रो पठनपाठन नभएको गुनासोसहित कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले आज गाउँँपालिकाको कार्यालय घेराउ गर्न गएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

चितवन कारागारबाट भागेका ७४३ मध्ये १०० अझै फरार, ११ भारतीय नागरिकसमेत खोजीमा : गम्भीर अपराधी छुट्दा सुरक्षा चिन्ता बढ्यो

चितवन । जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १०० जना फरार रहेका छन् । फरारमध्ये ११ जना भारतीय...

सम्बन्धित खबर