spot_img

बाराका मेयरलाई धम्की दिने एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले मेयरलाई धम्की दिएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवन बस्ने ३६ वर्षीय भोला गिरीलाई पक्राउ गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
मेयर साहले प्रहरीलाई जानकारी गराएपछि गिरीलाई माघ ३ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई...

सम्बन्धित खबर