spot_img

सशस्त्र प्रहरी तथा बिरगज हेल्थकेयरद्धरा निशुल्क कुर्सी बितरण

पढ्न छुटाउनुभयो ?

 वीरगज,३ चैत/ वीरगज हेल्थ केयरको सहयोग तथा सशस्त्र प्रहरी वल १३ नम्बर हेडक्वाटर पर्साको सयुक्त प्रयासले अपागटा भएका ४ जनालाई निशुल्क हिल चेयर बितरण गरेका छन ।
पर्सा धेरै जना अपंगता भएका व्यक्तिहरु समाज रहेका छन । तर उनीहरुको आर्थीक अवस्थाको कारण अहिलेपनि कष्टकर जिवन बिताईरहेको सशस्त्र प्रहरी उपरिक्षक मोहन बहादुर क्षेत्रीले बताए । यो सानो सहयोग हो, बिस्तारै भ्याएसम्म साधन स्रोतले अन्यलाई पनि बितरण गरिर्ने सप्रउ क्षेत्रीको भनाई छ ।
जिराभवानप् गापा १ ६२ बर्षीय प्रेम चौधरी, ३५ बर्षीय बिनोद चौधरी धोवनी ५ निवासी४५ बर्षीय बनबोध चौधरी, बिन्दावासनी गापा झौवा नविासी १० बर्षीए आलोक कुमार दास रहेको  समाजसेवी प्रकाश थारुले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर