spot_img

बझाङ–१ मा एमालेका दमन भण्डारी विजयी

पढ्न छुटाउनुभयो ?

बैशाख १७ /
बझाङ–१ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै भण्डारी निर्वाचित भएका हुन्। एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित निर्वाचिन भएका हुन्। भण्डारीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।

बझाङमा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल एक्ला एक्लै निर्वाचनमा होमिएका थिए।

यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गरे भने नेकपा एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरी तथा बिरगज हेल्थकेयरद्धरा निशुल्क कुर्सी बितरण

 वीरगज,३ चैत/ वीरगज हेल्थ केयरको सहयोग तथा सशस्त्र प्रहरी वल १३ नम्बर हेडक्वाटर पर्साको सयुक्त प्रयासले अपागटा भएका ४...

सम्बन्धित खबर