spot_img

समाजबादी बिद्यार्थी युनियनको केन्द्रिय कमिटी गठन

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा वीरगज २९ असार/जनता समाजवादी पार्टीको भातृसंग़ठन समाजवादी विद्यार्थी युनियन केन्द्रीय कार्य समितिको आज बिस्तार भएको छ । काटमाडौमा बिद्यार्थीहरुको भेलाले सर्वसहमतबाट महासचिव निखिल बर्णवाल , केन्द्रिय सिचिवमा आमिर आलम
सदस्यहरुमा हरिन्द्र साह( ,मनोज यादव,शेख़ जमशेद,पन्नालाल यादब,राजन बैठा,राजा बाबू साहनुरबानु खातुन( केन्द्रीय सदस्य लगाएतका रहेका छन । आजको बिद्यार्थी भेलाले चाडै केन्द्रिय समितीको बिस्तार गर्ने बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर