spot_img

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रताप श्रेष्ठ पुरस्कृत

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ असोज/ वीरगंजका पत्रकार खड्गबहादुर श्रेष्ठ (प्रताप) प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस काउन्सिल नेपालद्वारा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकार श्रेष्ठलाई खादा ओढाएर, प्रमाणपत्रसहित नगद रु १२ हजारबाट पुरस्कृत गरेका थिए । सो अवसरमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्य लालबाबू शेखलगायतको सहभागिता थियो ।
पत्रकार श्रेष्ठ प्रतीक दैनिकका सम्पादक हुन् भने अन्य सञ्चारमाध्यममा पनि उनी आबद्ध छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर