spot_img

बाराबाट हत्या गरिएको अवस्थामा शव भेटियो

पढ्न छुटाउनुभयो ?

वीरगंज, १ कात्तिक । वीरगंज महानगरपालिकाको छपकैया निवासी वीरेन्द्र सर्राफको वीरगंज–कलैया सडकखण्डको गण्डकचोकदेखि एक किलोमिटर दक्षिण नहरमा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय प्रसौनीको प्रहरी टोली शव रहेको स्थलमा पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक भेषराज भट्टले जानकारी गराए ।
भारत, रक्सौल घर भई हाल सर्राफ को घरमा डेरा लिई बस्ने विजय गुप्ता कलवारसंगै उनी गत असोज २७ गतेदेखि बेपत्ता भएका थिए । सर्राफको शव पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रनि भट्टले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर