spot_img

६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ चैत । सशस्त्र प्रहरी बल, पर्साले ६४ केजी गाँजा लुकाइएको अवस्थामा बरामद गरेको छ ।
चैत ११ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बहुअर्वाभाठाबाट खटिएको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–९ बिश्रामपुरको ढङ्गही खोलाको छेउमा लुकाएर राखिएको ६ पोकामा रहेको ६४ के.जी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय पोखरीयामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको गाँजा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

कांग्रेसमा आज वार कि पार : कार्यसमिति बैठकअघि नै विशेष महाधिवेशन पक्षधरको पत्रकार सम्मेलन

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। पार्टीको नियमित १५औं महाधिवेशन तोकिएको कार्यतालिकाअनुसार नहुने पक्का भएपछि महामन्त्रीद्वय गगनकुमार थापा...

सम्बन्धित खबर