spot_img

ठूलो परिमाणमा लागूऔषधसहित रिक्शाचालक पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ माघ । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एकजना रिक्शाचालकलाई पक्राउ गरेको छ ।
पुस २ गते राति ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं.८ पानीटंकी सडकखण्डमा प्रहरीले चेकजाँच गर्दा नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल फेला परेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
उक्त लागूऔषधसहित रिक्सा चालक वीरगंज महानगरपालिका वडा नं.१ छपकैया बस्ने ५० वर्षीय बब्लुलाल कर्णलाई पक्राउ गरी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

जिप्रका, पर्साद्वारा दीपावली र छठमा पटाका नपडकाउन अनुरोध

वीरगंज, २ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार सूचना जारी गर्दै दिपावली, छठ पर्वको उपलक्ष्यमा घरघरमा पटका नपड्काउन,...

सम्बन्धित खबर