spot_img

ठोरीको रामनगर र बुद्धनगरमा गाँजा खेती फडानी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–५ रामनगर र बुद्धनगरमा अवैधरुपमा रोकिएको गाँजा खेती फडानी गरेको छ ।
माघ ३ गते ठोरी गाउँँपालिका वडा नं.५ स्थित रामनगर तथा बुद्धनगरमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठा १० धुरको गाँजा खेती फडानी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सो स्थानबाट १५०० गाँजाको बोट फडानी तथा नष्ट गरिएको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारबाई गर्ने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर