spot_img

ठोरीको रामनगर र बुद्धनगरमा गाँजा खेती फडानी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्साले ठोरी गाउँपालिका–५ रामनगर र बुद्धनगरमा अवैधरुपमा रोकिएको गाँजा खेती फडानी गरेको छ ।
माघ ३ गते ठोरी गाउँँपालिका वडा नं.५ स्थित रामनगर तथा बुद्धनगरमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा लगाइएको २ कठ्ठा १० धुरको गाँजा खेती फडानी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले सो स्थानबाट १५०० गाँजाको बोट फडानी तथा नष्ट गरिएको तथा गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारबाई गर्ने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

जिरभावानी गाउँपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृतको सरुवाप्रति गम्भीर आपत्ति

 दिपक कुशवाहा ,५पुष/ जिरभावानी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी भएको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै यसले स्थानीय सरकारको स्वायत्तता र...

सम्बन्धित खबर