spot_img

गहवामाईको निसान र डोलीयात्रामा सहभागी हुन आह्वान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ चैत । गहवामाई सञ्चालक समितिले आइतवार पत्रकार सम्मेलन गरी पहिलोचोटि हुन गइरहेको निसानसहितको डोलीयात्रामा सहभागिताको लागि आह्वान गरेको छ ।
गहवामाई सञ्चालक समितिका अध्यक्ष नरेन्द्र शाहले आगामी वैशाख ४ गते बेलुका ४ बजेदेखि गहवामाई मन्दिरको निसानसहितको डोलीयात्रा निकालिने भएकोले यात्रामा नगर र बाहिरका सम्पूर्ण भक्तजनलाई सहभागिता जनाएर सफल पार्न आग्रह गरे ।
पत्रकार सम्मेलनमा विजय उपाध्याय, धु्रव नेपाल, गणेश साह, दिना गुप्तालगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

कर्तव्य ज्यान मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, १३ कात्तिक । कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद र रू. १० हजार जरिवाना तोकिएपछि फरार भएका एकजना...

सम्बन्धित खबर