spot_img

घुषको रकम र्फिता लिन ठेक्दारहरुको जनकपुरमा बास

पढ्न छुटाउनुभयो ?

दिपक कुशवहा वीरगज,६ असार÷ पर्सा जिल्लाका अधिकांस ठेक्दार तथा केही व्यक्तिहरुले दिएको घुष रकम फिर्ता लिनका लागी जनकपुरमा दैनिक घाईरहेको समाचार प्राप्त भएको छ ।
चालुआर्थीकका लागी ठेका तथा कोटेशन पाउनका र अगामी बर्षका लागी भन्ने अनुसारको योजना रेडपुर्वक राख्नका लागी करोडौ रुपैया बारा तथा पर्साका ठेक्दारहरु मन्त्रिलाई दिएका थिएका छन ।
चालु आर्थीक बर्षको अन्ति समयमा नै मधेश प्रदेश सरकार फेरीएपछि ती ठेक्दारहरुले नत कोटेश पाएन न भन्ने अनुसारको योजना रेडबुकमा राख्न पाएपछि उनी दिएको घुष रकम फिर्ता लिन मान्त्रालय मान्त्रालउ घाईरहेको सुचना प्राप्त भएको छ ।
बिकासे मन्त्रालयका मन्त्रिहरु आग्रीम १० प्रतिशत घुष आफना दलाल मार्फत असुल गरेको एक ठेक्दारले बताए । मधेश प्रदेश गठन भएदेखी नै मन्त्रिहरु आफु खुशी बिभिन्न योजनाहरु रकमान्तर गरी असाढमा खर्च गर्न करोडौ रुपैया लुकाएर राख्निे चलन थियो । सोही कामका निरन्तारता दिदै हालैमा फेरीका मुख्यमन्त्रि तथा मन्त्रिहरु करोडौ रुपैया ८ जिल्लाहरुबाट १० प्रतिशतको दरले रकम उठाएका छन ।
कती मन्त्रि तथा उनका सहयोगीहरु आफना फोन बन्द सम्पर्क बाहिर छन । तर ठेकदारहरु उनीहरुको जनकपुरका निवास देखी गाउको घरसम्म खोजी गरिहेका तर उनीहरु कही भेटि रहेका छैन । ऋण लिएर घुष रकम दिएको तर काम नपाएपछि ठेक्दारहरुको बिल्ली बाठ लागेको छ । एक ठेक्दारका अनुसार ७ दिनदेखी हामी जनकपुरमा बसी रहेका छन,आजभोली भन्दै आलटाल गरिहेको पैसा लिएर नै घर फकर्ने बताए । प्राप्त जानकारी अनुसार ८ जिल्लाहरमा रहेका मधेश सरकारका कार्यलयहरुबाट असार मसान्तको अन्ति समयमा कार्यलय प्रमुखहरुले बुझाउने रकम मन्त्रिहरु असुल गरेपछि ठेक्दारहरुको रकम फिर्ता गर्ने योजना रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर