spot_img

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ असोज । हात्तीको आक्रमणबाट चितवनमा एकजना माउतेको मृत्यु भएको छ ।
बिहीवार पसलबाट सामान लिएर सौराहास्थित हात्ती प्रजनन केन्द्र जाने क्रममा हात्तीको आक्रमणबाट हरिपुर नगरपालिका–६ सर्लाहीका ३४ वर्षीय जग्दु सिंहको मृत्यु भएको हो ।
निकुञ्जका प्रमुख डिलबहादुर पुनमगरका अनुसार खोरसोर नजिकको पुल क्रस गरेर जग्दु आउँदै हुनुहुँदो रहेछ । सिमलको रूखमुनि बसेको हात्तीले आक्रमण गर्दा उहाँको मत्यु भयो”, जग्दुका साथमा रहनुभएका एक जना भने भागेर बाँच्न सफल भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर