spot_img

वीरगंज आँखा अस्पतालद्वारा देवताल गापामा निःशुल्क आँखा शिविर

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ मंसिर । वीरगंज आँखा तथा दाँत अस्पतालले शनिवार बाराको देवताल गाउँँपालिका वडा नं ३ मा निःशुल्क आँखा चेक जाँच शिविर सम्पन्न गरेको छ ।
श्री इन्द्रदेव मावि आमवामा सम्पन्न भएको स्वास्थ्य शिविरको आयोजना स्थानीय युवा शक्ति र वीरगंज आँखा तथा दाँत अस्पताल वीरगंजले गरेको थियो ।
शिविरमा २३० जनाको आँखा जाच गर्दा ६० जनामा मोतिबिन्दुको बिरामी भेटिएको थियो । यसैगरी १५ जना जलबिन्दुका बिरामी पनि भेटिएको थियो । मोतियाबिन्दु र जलबिन्दु भेटिएको बिरामीहरुको थप उपचारको लागि वीरगंज आँखा तथा दाँत अस्पतालमा गरिने अस्पतालका व्यवस्थापक अशोक पटेलले जानकारी दिए ।
शिविरमा बिरामीहरुलाई निःशुल्क औषधि पनि वितरण गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सशस्त्र प्रहरी तथा बिरगज हेल्थकेयरद्धरा निशुल्क कुर्सी बितरण

 वीरगज,३ चैत/ वीरगज हेल्थ केयरको सहयोग तथा सशस्त्र प्रहरी वल १३ नम्बर हेडक्वाटर पर्साको सयुक्त प्रयासले अपागटा भएका ४...

सम्बन्धित खबर