spot_img

बिरगंजमा कर छलाइ आरोपमा करोडौंको सामानसहित ट्रक पक्राउ

पढ्न छुटाउनुभयो ?

दिपक वीरगज,२९ साउन/ वडा प्रहरी कार्यल बिर्ताको टोलीले गएराती राज्शव छली गरेको आरोपमा एक ट्रकलाई नियनत्रण लिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । गएराती राति करिब ९ बजे १६ स्थित नगवा बाईपास सडक भएर अन्यत्र गईरहेको अवस्थाका प्रहरीले सुचना प्राप्त गरि सो गाडीलाई नियनत्रणमा लिएको प्रहरीले जनाएको छ । ना.६ ख. २४३४ नम्बरको ट्रकमा किराना, हार्डवेयर, कस्मेटिक, इलेक्ट्रोनिक लगायतका खुद्रा सामान रहेको उक्त समानको अनलाइन बिल समेत नरहेको तथा बिल–बिजकभन्दा बढी मात्रामा रहेको प्रहरीले दावी गरेको छ । पक्राउ परेको सामानको अनुमानित मूल्य रु. ३३,७७,७३१ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको ट्रक र सामान आवश्यक कारबाहीका लागि अन्तरिक राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img







- Advertisement -spot_img
spot_img

ताजा खबर

बारामा बिहीवार रातिदेखि कफर्यू आदेश

बारा, २६ भदौ । जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा बिहिवार राति देखि फेरी कफर्यू आदेश जारी गरेको छ...

सम्बन्धित खबर