spot_img

बिरगंजमा कर छलाइ आरोपमा करोडौंको सामानसहित ट्रक पक्राउ

पढ्न छुटाउनुभयो ?

दिपक वीरगज,२९ साउन/ वडा प्रहरी कार्यल बिर्ताको टोलीले गएराती राज्शव छली गरेको आरोपमा एक ट्रकलाई नियनत्रण लिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । गएराती राति करिब ९ बजे १६ स्थित नगवा बाईपास सडक भएर अन्यत्र गईरहेको अवस्थाका प्रहरीले सुचना प्राप्त गरि सो गाडीलाई नियनत्रणमा लिएको प्रहरीले जनाएको छ । ना.६ ख. २४३४ नम्बरको ट्रकमा किराना, हार्डवेयर, कस्मेटिक, इलेक्ट्रोनिक लगायतका खुद्रा सामान रहेको उक्त समानको अनलाइन बिल समेत नरहेको तथा बिल–बिजकभन्दा बढी मात्रामा रहेको प्रहरीले दावी गरेको छ । पक्राउ परेको सामानको अनुमानित मूल्य रु. ३३,७७,७३१ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएको ट्रक र सामान आवश्यक कारबाहीका लागि अन्तरिक राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर