spot_img

५ वर्षदेखि हराएका २ महिलाको भारतको कोलकाताबाट उद्धार

पढ्न छुटाउनुभयो ?

वीरगंज ०६ फागुन । पाँच वर्षदेखि बारा जिल्लाबाट हराएका दुर्ई महिलाको प्रहरीले उद्धार गरेको छ । बारा, कोल्हवी नगरपालिका वडा नं.७ बस्ने २३ वर्षकी रञ्जिता चौधरी र देवताल गाँउपालिका–४ बस्ने वर्ष ४० की बबिता देवी गिरीको प्रहरीले उद्दार गरेको हो ।
अञ्जली मेन्टल हेल्थ राइट्स अर्गनाइजेसनबाट उद्धार गरिएको बारा प्रहरीले जानकारी दिएको छ । दुबै जनालाई उनीहरूको अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

डीआईजीका विवादित घुमुवा छानबिनका लागि तानिए

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयबाट सादा पोशाकमा परिचालन गरिएका बरिष्ठ प्रहरी नायब निरीक्षक(सई) गोपाल थापा मगरलाई प्रहरी प्रधान...

सम्बन्धित खबर