spot_img

नेपाल टेलिकमले १२९ पदमा आवेदन माग्यो

पढ्न छुटाउनुभयो ?

वैशाख ०७, डेस्क /
आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहहरुमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेका छन्।

आज सार्वजनिक सूचना जारी गर्दै टेलिकमले १२९ रिक्त पदमा दरखास्त आवेदन माग गरेको हो । नवौँदेखि तेस्रो तहसम्मका लागि दरखास्त आवेदन माग गरिएको छ ।

उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदका लागि दरखास्त आह्वान गरिएको नेपाल टेलिकमले सार्वजनिक गरेको सूचनामा उल्लेख रहेको छ।

वैशाख २७ गतेसम्म आवेदन दिन सकिनेछ । भने दोब्बर दस्तुर तिरेर जेष्ठ ०३ गते सम्म फारम भर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

शहिदकै बलिदानीले नेपाल स्वतन्त्र र सार्वभौम रहन सफल भएको हो : प्रदीप यादव

वीरगञ्ज — पर्सा क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले शहिदहरूको बलिदानीकै कारण नेपाल आजसम्म स्वतन्त्र र...

सम्बन्धित खबर