spot_img

अल्पाइन माविद्वारा पहिलो उमा वुमेन इन्जिनियरिङ स्कूलरसीप आचल कुमारीलाई प्रदान

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ भदौ । अल्पाईन माध्यमिक विद्यालयले पहिलो उमा वुमेन इन्जिनियरिङ स्कूलरसीप छात्रा आचल कुमारीलाई प्रदान गरेको छ ।
विद्यालयका सञ्चालक विनोद कुमार उपाध्यायका ममतामयी आमा स्व. उमा देवी उपाध्यायको स्मृतिमा स्थापना गरिएको पहिलो उमा वुमेन इन्जिनियरिङ स्कूलरसीप सोही विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गरेकी जेहेन्दार छात्रा आचल कुमारीलाई प्रदान गरिएको हो ।
छात्रवृत्ति अन्तर्गत छात्रा आचल कुमारीलाई भारतको आदित्य युनिभर्सिटीमा चार वर्षे इन्जिनियरिङ अध्ययनको सम्पूर्ण खर्च विद्यालयले बेहोर्ने विद्यालयका सञ्चालक विनोद कुमार उपाध्यायले जानकारी गराउनुभयो ।
आज एक कार्यक्रमबीच अल्पाइन माध्यमिक विद्यालयका सञ्चालक उपाध्यायले छात्रा आचल कुमारीलाई छात्रवृत्तिको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, अभिभावकलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर