spot_img

वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वास्थ्य अवस्था गम्भीर

पढ्न छुटाउनुभयो ?

वीरगंज, १६ भदौ । वीरगंजका पुराना एवं वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वास्थ्य अवस्था गम्भीर भएको छ ।
काठमाडौंको शिक्षण अस्पताल महाराजगंजको भेन्टिलेटरमा उनको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको पाण्डेको छोरा सुरजराज पाण्डेले बताएका छन् ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगंजबाट काठमाडौं उपचारको लागि लगिएका पत्रकार पाण्डेको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको र अहिले केही भन्न नसकिने छोरा सुरजले बताए ।
मधुमेह र रक्तचापबाट पीडित पत्रकार पाण्डेको शरीरको केही अंग चल्न नसकेको, अचेत अवस्थामा रहेको र भेन्टिलेटरमा उनको सघन उपचार भइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर