spot_img

प्रतिबन्धित लागूऔषधसहित तामाङ पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले प्रतिबन्धित लागु औषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ ।
बुधवार साँझ वीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित शंकराचार्य गेटमा चेकजाँच गर्ने क्रममा प्रहरीले रक्सौलबाट वीरगञ्जतर्फ आउदै गरेका प्र.२–०२–००४ प ७४९५ नं को स्कुटीमा सवार हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने वर्ष ३४ को अजित तामाङलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले चेकजाँचको क्रममा स्कुटीको सिटमुनी रहेको फल्स सिलिङमा कालो प्लाष्टिकभित्र प्रतिबन्धित लागु औषध ओनरेक्स सय एमएलको ६९ बोत्तल बरामद गरेपछि लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर