spot_img

धर्मले हामिलाइ फरक पार्दैन

पढ्न छुटाउनुभयो ?

वीरगंज ९ चैत्र ।इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा वीरगंजका एक हिन्दू युवाले सामूहिक इफ्तारीको आयोजना गरेका छन् । आपसी भाईचारा अभिबृद्धि गर्ने उद्देश्यले वीरगंज आदर्शनगरस्थित बालाजी टि स्टलका संचालक प्रेम कुमार गुप्ताले इस्लाम धर्मावलम्बीहरुका लागि इफ्तारको प्रबन्ध मिलाएका हुन् । आपसी सद्भाव र धार्मीक सहिष्णुता कायम राख्नका लागि मुस्लिमहरुको मुख्य पर्व रमजानको उपलक्ष्यमा शनिबार साँझ इफ्तारी गराइएको गुप्ताले बताउनु भयो ।
गुप्ताले आयोजना गरेको इफतारमा मुस्लिम तथा हिन्दू समूदायका उल्लेख्य व्यक्तिको सहभागिता रहेको थियो । फरक धर्म संस्कृतिको सम्मान गर्दै धार्मीक सहिष्णुता कायम राख्न आफूले सानो प्रयास गरेको गुप्ताले बताउनु भयो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

समाजसेवी युवा व्यवसायी बिनोद यादव प्रवास नेपाली सम्पर्क विभागको सल्लाहकारमा नियुक्त

क्वालालम्पुर मलेसिया। प्रवासी नेपाली समुदायमा सामाजिक सेवा, सहयोग र उद्यमशीलतामार्फत परिचित युवा व्यवसायी बिनोद कुमार यादव प्रवास नेपाली सम्पर्क विभाग,...

सम्बन्धित खबर