spot_img

गिट्टी, बालुवा लोड भएको सातवटा टिपर नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ कात्तिक । बारा प्रहरीले बढी परिमाणमा गिट्टी, बालुवा लोड गरेको सातवटा टिपरलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया अगाडि बढाएको छ ।
आइतवार राति ८ः३० बजे जितपुरसिमरा उमनपा. वडा नं. १६ बाट प्रहरीले सातवटा गिट्टी, बालुवा लोड भएको टिपरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।
प्रहरीले बिलभन्दा बढी परिमाणमा गिट्टी बालुवा लोड गरेको आरोपमा प्र.२–०३–००१.ख.७०८३, प्र.२–०३–००१ ख ६०३९, ना.८.ख.२३७९, ना.५ख ७२७९, ना.८ ख ४५२४, प्र.२–०३–००१ख ५९०४, प्र.२–३–००१ख ५५१४ न.को टिपरलाई नियन्त्रणमा लिएको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर