spot_img

सिम्रौनगढको २० स्थानमा लगाइएको गाँजा खेती फडानी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १३ मंसिर ।
सिम्रौनगढको २० स्थानको १२ कठ्ठा जग्गामा लगाइएको गाँजा खेती प्रहरीले आज बिहान फडानी गरेर नष्ट गरेको छ । [image: ganja.jpg]
बुधवार बिहान ८ः३० बजेको समयमा जिल्ला बारा, सिम्रौनगढ नगरपालिका वडा नं. २ र ७ खजानीमा नेपाल सरकारद्वारा प्रतिबन्धीत गरिएको गाँजा खेती लगाएको सूचनाको आधारमा प्रहरीले नष्ट गरको हो ।
ई.प्र.का. सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीद्वारा २० स्थान गरी १२ कठ्ठामा लगाइएको प्रतिबन्धीत गाँजा खेती फडानी गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर