spot_img

बाराका मेयरलाई धम्की दिने एकजना पक्राउ

पढ्न छुटाउनुभयो ?

वीरगंज, ४ माघ । जिल्ला प्रहरी कार्यालय, बाराले मेयरलाई धम्की दिएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिकाका मेयर विनोद साहलाई फोनबाट धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवन बस्ने ३६ वर्षीय भोला गिरीलाई पक्राउ गरिएको जिप्रका बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
मेयर साहले प्रहरीलाई जानकारी गराएपछि गिरीलाई माघ ३ गते प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर