spot_img

बाल विवाह समबन्धि एकदिने सडक नाटक लंगडीमा सम्पन

पढ्न छुटाउनुभयो ?

सुरेश पटेल वीरगज,९ असार÷ पर्साको धावनी गाउपालिकाको सहयोग तथा गुणस्तरिय प्रबिधी शिक्षा सिप मुलक तालिम केन्द्रको आयोजनामा बाल विवाह समबन्धि एक दिने सडक नाटक लंगडीमा आज सम्पन भएको छ ।
बाल बिवाह गर्दा समाजमा के कस्ता नकरात्मक असर पर्छ र त्यका कानुनी उपचार के हुन सक्छ बारे सडक नाटकबाट प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष अब्बास मिया चुडिहारले बिगतभन्दा अहिले बाल विवाहको परिपार्टी हराउदै गएपनि अहिले पनि पैसाको अभावमा केही व्यक्तिहरुले चाडै छोरी वा छोरालाई बिहेबारी गरि ढुक्क हुन खोज्दै छ उनले बताए । तर एक बालविवाहको कारण आमा तथा त्यसका सन्तानमा पर्ने असरको कारण पछाडी कोही पर्देन पछि आमा सन्तानको मध्ये एकको मृत्युको कारण बन्दै गई रहेको कारण बालविवाह रोक्न अति आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा सदस्य कमल ठाकुर,मैना देवी मदन सहनी कार्यपालिका सदस्य दिनेश कलावार लगाएको उपस्तिथी रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर