spot_img

राष्ट्रिय स्वतन्त्र पार्टी छिपहर माईद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

पढ्न छुटाउनुभयो ?

बीरगञ्ज २८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउपालिकाले श्री नवगवा माधमिक बिधालय चरगाहा वाड २ र श्री देबि स्थान ने.रा आधारभुत बिधालय वाड न १ मा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्रीय सभापति जितेन्द्र मिश्रले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा १५० वटा मलेसियन साँखु र २००वटा हरेक जातको बिरुवा लगाईएको रास्पा पर्सा ४ का सभापति मिश्रले बताए । छिपहर माई को हरेक वाड मा विभिन्न जात २ हजार बिरुवा रोपने लक्षय रहेको छिपहमाई गाउपालिका का सभापती उमेश यादव ले बताए ।
कार्यक्रममा प्रमुख अथिती जितेन्द्र मिश्र, पालिका सभापती उमेश यादव, पालिका सचिव मनबोध यादव, सदस्य राजु यादव धर्मेन्द्र यादव, बिकि यादव, श्री नवगवा माधमिक बिधालय चरगाहा प्रधयापक अमीन मिया, शिक्षक गगन देव यादव बियोपी इन्चार्ज प्रकाश पाण्डे लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर