spot_img

ज्ञानदालाई ६ विकेटले हराउँदै अल्पाइन मावि विजयी

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ फागुन । प्याब्सन वीरगंज महिला अन्तरविद्यालय नकआउट क्रिकेट टुर्नामेन्ट–२०८१ अन्तर्गत बुधवार ज्ञानदा एकेडेमीलाई ६ विकेटले हराउँदै अल्पाइन मावि विजयी भएको छ । पहिलो इनिङमा ब्याटिङ रोज्दै ज्ञानदा एकेडेमीले ८ ओभर खेल्दै ५ विकेटको क्षतिमा ५१ रन बनाएको थियो । ज्ञानदाकी सृष्टि उपाध्यायले १८ र अवन्याले १४ रन बनाएकी थिइन् । प्रतिउत्तरमा अल्पाइन माविले ६ विकेटले प्रतियोगिता जितेको छ । प्रतियोगिताको वुम्यान अफ दि म्याच अल्पाइन माविकी टीम क्याप्टेन कृपा कार्की घोषित भइन् । त्यसैगरी अल्पाइन माविकी प्रजिता मिश्रले प्रतियोगितामा अलराउन्डर प्रदर्शन गरेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर