spot_img

नेपाल विद्युत प्राधिकरण वीरगंजमा पदस्थापन कार्यक्रम

पढ्न छुटाउनुभयो ?

वीरगंज, ६ चैत । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले बुधवार केन्द्र प्रमुख अवधेश कुमार दुबेलाई स्वागत एवम् पदस्थापन कार्यक्रम गरेको छ ।
हालै नेपाल विद्युत प्राधिकरणको तह ९ का उप–प्रबन्धकमा बढुवा भएका वीरगंज वितरण केन्द्र प्रमुख अवधेश कुमार दुबेलाई अबिर, खाँदा माला लगाई कर्मचारी संघ बीरगंज इकाई समिति परिवारले स्वागत गरेका थिए ।
कर्मचारी सब इन्जिनियर पदमा बढुवा भएका वीरेन्द्र चौधरीलाई पनि सोही कार्यक्रममा अबिर, खादा एवम् फुलको माला लगाई स्वागत गरिएको थियोे भने कर्मचारी सन्जिव कुमार जयसवाल सरूवा भई लगनखेल वितरण केन्द्र गएकोमा उनलाई पनि सम्मान गरिएको थियोे ।
कार्यक्रममा कर्मचारी संघ बीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झा, सुधीर कर्ण, राजिव साह लगायत कर्मचारीहरूको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर