spot_img

बैर्कसहरुको जनचेतना प्रभात फेरी

पढ्न छुटाउनुभयो ?

दिपक वीरगज,९ चैत/वीरगंजमा रहेका विकास बैंक तथा फाइनान्स कम्पनीहरूको संयुक्त आयोजनामा ग्लोबल मनि  सप्ताह २०२५ को अवसरमा वित्तीय साक्षरता  रैली निकालेका छन ।
बिकास बैक तथा फाईनेन्स कम्पनिहरुले प्रतिबर्ष जनचेतनाको लागी यो रैली निकालिने गरेका छन ।
बिषेश रूपमा बालबालिका, विद्यार्थी, युवा तथा आम नागरिकलाई वित्तीय ज्ञान प्रदान गर्न र बचतको  महत्व बुझाउन लक्षित  गरि जनचेतना रैलीको आयोजना गरिएको थियो ।
वीरगजको माईस्थान मन्दिरबाट निकालिएको रैली नगर परिक्रममा गरिदै समापन भएको थियो
। सर्बसधारणहरुलाई बैंकिङ प्रणाली, डिजिटल भुक्तानी, बचत, लगानी, ऋण व्यवस्थापन तथा वित्तीय योजना सम्बन्धी जानकारी लेखेका कार्डबोर्ड बोकी बैर्कसहरुले नगरपरिक्रमा गरेको थियो । यो अन्तर्राष्ट्रिय अभियान हो, जसले बालबालिका तथा युवाहरूलाई भविष्यका लागि सही वित्तीय निर्णय गर्न सशक्त बनाउँमा ठुलो योग्दान रहेको रैलीमा सहभागी बैर्कसहरुको भनाई थियो ।
वीरगंजमा रहेका गुहेश्वरी मार्चेन्ट,मन्जुश्री फाइनान्स गोरखा फाइनान्स सेन्टर, वेस्ट फाईनान्स,गरिमा विकास बैंक मुक्तिनाथ बैंक,लुम्बिनी विकास बैंक,ज्योति विकास बैंक,कमनासेवा विकास बैंक,महालक्ष्मी विकास बैंक मुक्तिनाथ विकास बैंक,कर्पोरेट डेभलपमेन्ट विकास बैंक कामना सेवा विकास बैंक सेन्ट्रल फाइनेन्स  लगाएत बैकका कर्मचारी तथा प्रतिनिधीहरुको उक्त रैलीमा सहभागी रहेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

सम्माननीय उपराष्ट्रपति यादवज्यूसँग बंगलादेशका राजदूत रहमानको शिष्टाचार भेट

काठमाडौं– सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग नेपालका लागि बंगलादेशका राजदूत महामहिम मो. शफिकुर रहमानले सोमबार काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको...

सम्बन्धित खबर