spot_img

पेस्तोल राखेर डस त्रास देखाएको आरोपमा खाँ पक्राउ

पढ्न छुटाउनुभयो ?

 

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभठ्ठा घर भइ हाल वीरगञ्ज महागरपालिका–१६ ईनर्वागाउँ ससुरालीमा बस्दै आएको वर्ष ४० को साहेव खाँ रहेका छन् ।
प्रहरीले उनको साथबाट कटुवा पेस्तोल बरामद गरेको हो ।एक जना अपरिचित व्यक्तिले कटुवा पेस्तोल राखेर साधारण व्यक्तिहरूलाई डर त्रास देखाउँदै हिडिंरहेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा प्रहरीले खाँलाई पक्राउ गरेको जनाएको छ । वीरगञ्ज महानगरपालिका–१६ ईनर्वागाउँको मस्जिद नजिक वडा एरियामा शंकाष्पदरूपमा हिंडिरहेका बेला वडा प्रहरी कार्यालय खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका खाँमाथि पर्सा जिल्ला अदालतबाट सात दिन म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी गराएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

पर्सामा दलका नेताको दबाबले ‘विकासे अड्डा’ प्रभावित/ कार्यालय प्रमुखहरू त्रसित, प्रक्रिया मिच्न अस्वीकार

वीरगञ्ज, १० बैशाख/मधेश प्रदेश सरकारअन्तर्गत वीरगजस्थित विभिन्न विकासे कार्यालयहरूमा राजनीतिक दबाब बढ्दै जाँदा कार्यालय प्रमुखहरू त्रसित बनेका छन् । केही...

सम्बन्धित खबर