spot_img

२५ किलो गाँजा बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय, बाराले २५ किलो गाँजा बरामद गरेको छ । कात्तिक १ गते राति बारा, वडा न. ०७ सनफुलवामा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको संयुक्त गस्ती टोलीले गस्ती जाने क्रममा चारपाँच जना पुरूषले प्रहरी टोली देख्ने बितिकै गाँजा फालेर भारततर्फ फरार भएका छन् ।
प्रहरीले गाँजाको झोलाबाट ५ किलोको दरले २५ किलो गाँजा बरामद गरि जिप्रका, बाराका प्रवक्ता प्रनाउ दधिराम न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

गृहमन्त्री गुरुङले लुकाए सेयर, स्पष्टीकरणमा पनि बोले झुट

७ वैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जति सम्पत्ति सार्वजनिक गरे, त्यो नै विवादास्पद बन्यो । सयौं रोपनी जग्गा...

सम्बन्धित खबर