spot_img

भैंसीको ठक्करबाट धनेशको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक ।
छाडा भैंसीको ठक्करबाट पर्साको जगरनाथपुर गाउँपालिका–४ हरपुरमा एकजनाको मृत्यु भएको छ ।
जीराभवानी गाउँपालिका–५ बस्ने धनेश महतो र सङ्गीतादेवी भारतीय नम्बरको मोटरसाइकलमा जाँदा गर्दा सडकमा चरिरहेको भैंसी र राँगासँग ठोक्किदा उनीहरुलाई गम्भीर चोट लागेको थियो ।
भैंसीको ठक्करबाट गम्भीर घाइते भएका धनेशको एसएल न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने उनको पत्नी सङ्गिताको उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img

ताजा खबर

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ...

सम्बन्धित खबर