spot_img

करेन्ट लागेर पटेर्वासुगौलीमा एकजनाको मृत्यु

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ मङ्सिर/ बाख्रालाई पात टिप्ने क्रममा रुखमा चढेका एकजना व्यक्तिको आज दिउँसो मृत्यु भएको छ ।
पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वाका चोकट साह तेली रूखमा चढेर पात टिप्ने क्रममा छेउमा रहेको ११ हजार भोल्टको तारमा करेन्ट लागेको थियो ।
प्रहरीले तेलीको शव पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्







- Advertisement -spot_img
spot_img

ताजा खबर

मन्त्री हटाउनेबारे एमालेले कुनै निर्णय गरेको छैनः मण्डल

महोत्तरी । असार - २८/ नेकपा एमाले मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले सरकारमा सहभागी मन्त्री राख्ने र फिर्ता गर्ने विषयमा...

सम्बन्धित खबर