spot_img

महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

पढ्न छुटाउनुभयो ?

बारा, २७ मंसिर । बाराको महागढीमाई नगरपालिका वडा नं ७ तेलगाईमा काँटवासी पञ्चवर्षीय मेला आजदेखि शुरु भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले संयुक्तरुपमा मेलाको उदघाटन गरेका हुन् ।
आज पहिलो दिन हजारौं नरनारीहरु सम्मिलित भएर कलश यात्रा निकालिएको थियो ।
मेलामा मौतका कुवा, ड्रागन, मारुती सर्कस, मिकीमाउस, ब्रेक डब्सु नाव, क्रस समिल्लित बच्चाहरुको मनोरञ्जनको खेल तमासाहरुको ब्यवस्था गरिएको श्री काँटवासीमाई पञ्चवर्षीय पूजा एवं मेला मूल समितिको कार्यालयले जनाएको छ ।
हरेक पाँच वर्षमा बारा जिल्लाको दोस्रो ठूलो मेलाको रुपमा काटवासी मेला लाग्दै आइरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर