spot_img

ट्रान्सफरमा चोरी गर्ने पक्राउ

पढ्न छुटाउनुभयो ?

बारा, १७ पुस । नेपाल विद्युत प्राधिकरणले जडान गरेको ट्रान्सफरमा पुस १३ गते राति चोर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
बारा सिम्रौनगढ नगरपालिका वडा नं. ३ श्रीनगर बैरिया र मंसिर २३ गते पचरौता नगरपालिका वडा नं. ५ बेल्दारीबाट ट्रान्सफरमर चोरी गरेको आरोपमा भारत, मोतिहारी जिल्ला, विन्धवा सोनीमा ग्राम बस्ने वर्ष २२ को जैसिलाल यादवलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
यादवले पचरौता नगरपालिका वडा नं.५ टियर खोलामा लुकाई छिपाई राखेको दुई थान ट्रान्सफर्मर प्रहरीले बरामद गरेको छ। यादवलाई चोरी मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

लोकतन्त्रको महापर्व अघि जनमत पार्टी पर्साको प्रेरक पहल, घर–घरमा पुगेर दिँदै मतदाता सचेतना

  वीरगन्ज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ...

सम्बन्धित खबर