spot_img

वीरगंजको कफ्र्यु ११ बजेदेखि राति १० बजेसम्मको लागि स्थगित

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ फागुन । जिल्ला प्रशासन कार्यालय, पर्साले विगत दुई दिनदेखि वीरगंजमा लागेको कफ्र्यु आदेश स्थगित गरेको छ ।
आज बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले विज्ञप्ति जारी गरी फागुन ७ गते बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफर्यु आदेश जारी गरिएकोमा सर्वसाधारणको सुविधालाई दृष्टिगत गरी बुधवार बिहान ११ बजेदेखि बेलुका १० बजेसम्मको लागि कफर्यू आदेश स्थगित गरेको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर