spot_img

होलीमा बाराबाट १८ जना पक्राउ, १९२ वटा सवारी साधन नियन्त्रण

पढ्न छुटाउनुभयो ?

वीरगंज, १४ चैत । जिल्ला प्रहरी कार्यालय बाराले होलीमा मादक पदार्थ सेवन गरेर होहल्ला मचाउने १८ जनालाई पक्राउ गर्नुका साथै १९२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
फागु पुर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरीले विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा १९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारबाई प्रक्रिया बढाएको जनाएको छ ।
१७५ वटा सवारी साधनबाट एक लाख ४५ हजार राजस्व जरिवाना गरी छाडिएको जिप्रका, बाराले जनाएको छ ।
होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएर शान्ति सुरक्षामा खलल पुर्याउन खोज्ने १८ जनालाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

बाराको छतवा र मुसहरवा नाकामा मौलायो तस्करी, ‘एसपी आफ्नै ब्याची’ भन्दै इन्स्पेक्टरको रजाइँ

दीपक कुशवाहा बिरगंज    बारा जिल्लाको सीमावर्ती क्षेत्रमा रहेको छतवा र मुसहरवा नाका पछिल्लो समय तस्करीको मुख्य केन्द्र बनेको...

सम्बन्धित खबर