spot_img

मुर्ली १२ का वडाध्यक्ष सुरेश गुप्ताले रोजामा बसेका करिब १२ सय मुस्लिम समुदायलाई  सामुहिक इफ्तारी गराए

पढ्न छुटाउनुभयो ?

२३चैत, वीरगन्ज / दिपक कुशवाहा

बिरगंज वार्ड नम्बर १२ का वाडा अध्यक्ष सुरेश गुप्ता ले आपसी भाइचारा अभिवृद्धि हुनको लागी इफ्तारी को आयोजना गर्नु भएको थियोे ।

इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको उपलक्ष्यमा मुर्ली १२ का वडाअध्यक्ष सुरेश गुप्ताले बिहीबार साँझ राेजामा उपवास बसेका करिब १२ सय मुस्लिम धर्मावलम्बीलाई सामुहिक इफ्तारी को आयोजना गराएका थिए ।

वाडा अध्यक्ष गुप्ताले ‘आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न मुस्लिमहरूको मुख्य पर्व रमजानको उपलक्ष्यमा आयोजना गरेको बताए।

वाडा अध्यक्ष सुरेश गुप्ताले इफ्तारमा सहभागी भइदिनको लागि वडा नम्बर १२ का मुस्लिम समुदायलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
- Advertisement -spot_img
spot_img

ताजा खबर

१४ वटै पालिकामा सरकारी अनुदान पुग्यो

जेठ ७ / पर्सा बिरगंज। कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले सङ्घ सरकारबाट प्रदान गरिने चालू तथा पूँजीगत शीर्षकमा १४...

सम्बन्धित खबर