spot_img

हिन्दू नाम बताउदै ३ बर्षदेखि युवतीलाई शारीरिक शोषण, बिहेको कुरा चलेपछि नाम र जाती दुबै फरक

पढ्न छुटाउनुभयो ?

गौर, २५ चैत/

यमुनामाई गापा वडा नं ४ बस्ने मोहन साह भन्ने मो.असरफ अलिले सर्लाहीको एक युवतीलाई विभिन्न प्रलोभनमा पारी हिन्दु नामले विगत ३ बर्षदेखि शारीरिक शोषण गर्दै आएको थियो, अहिले बिहेको कुरा चलेपछि मोहन साह नाम फर्जी रहेको पीडित युवतीले न्यायको खोजि गर्न थालेकी छिन् ।

पीडित युवतीले मोहन साह भन्ने मो.असरफ अलिलाई विवाह गर्न दबाब दिन थालेपछि अलिले युवतीलाई गौर नपा वडा नं २ नेपाल विधुत प्राधिकरणको छेउमा एक घर भित्र कोठा भाडामा लिएर ३ महिनादेखि राख्दै आएको उनले बताएकी छिन् ।

हामीले अब एकअर्कालाई स्वीकार सबै कुरामा गरिसके भने तपाई आफ्नो आमाबुबासँग भेट गराउनु अनि बिहे गर्न कुरा अगाडि बढाउनु भने दबाब दिन थालेपछि युवतीलाई थरिथरिका एतना, कष्ट र अन्य साथीहरूसँग गौरमै शारीरिक सम्बन्ध बनाउन दबाब दिन थालेपछि मोहन साह भन्ने मो.असरफ अलिले पैसा र पहुँचको धाक लगाउदै जहाँ गएपनि केही हुने वाला छैन भन्दै आफ्नो नाम समेत गलत बताएर झन् शारीरिक शोषण गर्न थालेकोले पीडित युवतीले न्यायको खोजी गर्दै अहिले दिनरात जिल्ला प्रहरी कार्यालय गौर, रौतहटमा धाइरहेका छिन् ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -
- Advertisement -spot_img
spot_img

ताजा खबर

हेरोइनसहित मुस्तुफा पक्राउ

वीरगंज, १ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ । बुधवार वीरगंज...

सम्बन्धित खबर