spot_img

दुई करोड २० लाखको कपडा बरामद गरी भन्सार चलान

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले आज प्रेस विज्ञप्ति जारी गरी पमपम बिल्डिङस्थित गोदाममा छापा मारी दुर्ई करोड २० लाख मूल्य बराबरको विभिन्न ब्राण्डका कपडाहरू बरामद गरेको जनाएको छ ।
जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार सूचनाको आधारमा प्रहरीले वैशाख ६ गते वीरगंज महानगर–६ तुल्स्यान मार्केट (पमपम बिल्डिङ्ग) मा कोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेको वीरगंज–१६ बस्ने २४ वर्षीय आकाश कुमार गुप्ता, वडा नं. ६ बस्ने वर्ष ४४ को रामएकवाल कुशवाहालगायतको छ वटा गोदामबाट सर्टिङ सुर्टिङ, सर्ट, पाइन्ट, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू गरी दुर्ई करोड बीस लाख मूल्य बराबरको कपडा बरामद गरी वैशाख ७ गते वीरगंज भन्सार बुझाएको प्रवक्ता थापाले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img

- Advertisement -spot_img
spot_img

ताजा खबर

वीरगज महानगरमा नयाँ–पुरानो शक्ति संघर्ष चर्किँदै, सेवाग्राही मारमा

वीरगज,१९ असार/मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगजमा पछिल्लो समय नयाँ र पुरानो राजनीतिक शक्तिबीचको आन्तरिक द्वन्द्व बढ्दै गएको छ ।...

सम्बन्धित खबर