spot_img

सुखचैनामा मावीमा छात्रबृत बितरण

पढ्न छुटाउनुभयो ?

दिपक कुशवाहा वीरगज, २४ असार,
श्रीनेरा गीता गजेन्द्रराज जोशी मावि सुखचैनाले आज एक कार्यक्रमको आयोजना गरि जेहन्दार वीद्यार्थीहरुलाई छात्रबृत बितरण गरेको छ ।
सो बिद्यालयमा अध्यणरथ बिद्यार्थीहरु मध्ये २५५ जना छात्रा र दलित विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो । बिद्यालयका प्रधानध्यापक अरविन्द लालको अध्यक्ष्ँतामा सुरु भएको कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार,पूर्व विदालय व्यवस्तापन समितीका अध्यक्ष जितेन्द्र वर्तमान सदस्य सरोज यादव लगाएत अभिभावहरुको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

विमानस्थल र आकाशे पुल निर्माण गर्न वीउवासंघको आग्रह

वीरगंज, ११ माघ/ वीरगंज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले रक्सौलका अनुमण्डल पदाधिकारी तथा डिएसपीसँग शिष्टाचार भेटघाट गरेका छन् ।...

सम्बन्धित खबर