spot_img

पर्साबाट भारी परिमाणमा गाँजा र चरेस बरामद

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३२ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले ठूलो मात्रामा गाँजा र चरेससहित एकजनालाई पक्राउ गरेको छ ।
साउन ३१ गते राति ८ बजे पर्सा पटेर्वासुगौली गाउँँपालिका वडा नं.४ अकवा गाउँको बाँसघारीमा लुकिरहेका कालिकामाई गाउँपालिका वडा नं.१ मुडली बस्ने वर्ष ४० को फुलसरिफ मियाँँलाई पक्राउ गर्दा उनको साथबाट ३० किलो गाँजा बरामद भएको थियो ।
प्रहरीले मियाँसँग प्रारम्भिक सोधपुछ गर्दा नजिकै रहेको बाँसघारीमा खाल्डो खनी बोराभित्र लुकाइ छिपाई राखिएको अवस्थामा चरेश १९२ किलो र गाँजाको धुलो (पोलाण्ड) २६७ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब निरीक्ष्Fक दीपक भारतीले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्
spot_img
spot_img
- Advertisement -spot_img
spot_img

ताजा खबर

लामिछानेसहित सात जना प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश

गण्डकी, २५ पुसः । रासस कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी...

सम्बन्धित खबर